१४ पुस २०८२, सोमबार | December 29, 2025

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल कुन अदृष्य शक्तिले चल्न दिएन ? : निजी क्षेत्र

बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसकेपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र आक्रोशित बनेको छ । सरकारले गौतमबुद्ध विमानस्थल नियमित सञ्चालनका लागि कुनै कसर बांकी नराखेको दावी गरेपनि परिणाम नदेखिएको भन्दै निजी क्षेत्रले विमानस्थल सञ्चालन हुन नदिने अदृष्य शक्ति को हो ? भन्ने प्रश्न गरेको छ । निजी क्षेत्रका लुम्बिनी प्रदेश स्तरीय संघसंस्थाहरुले…