७ माघ २०८२, बुधबार | January 21, 2026

आगलागीबाट क्षति भएपछि भेरी अस्पतालको ओपिडी २ दिन बन्द रहने

नेपालगन्ज । आगलागीबाट क्षति पुगेपछि नेपालगन्ज स्थित भेरी अस्पतालको ओपिडी सेवा २ दिन बन्द हुने भएको छ । आज बिहान लागेको आगलागीबाट अस्पतालको फार्मेसी र ओपिडी कक्षमा क्षति पुगेपछि अस्पताल प्रशासनले २ दिनका लागि ओपिडी र ल्याव आइतबार र सोमबार बन्द हुने भएको हो । अस्पतालको ओपिडी भवनमा रहेको मेडिकल स्टोरमा आगलागीका कारण ओपिडी भवन,…