२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

भारी वर्षा हुँदा धनगढीको अधिकांश भाग जलमग्न

धनगढी । भारी वर्षा हुँदा धनगढीको अधिकांश भाग जलमग्न भएको छ । धनगढी उपमहानगरपालिका-८ का अधिकांश घरहरु डुबानमा परेका छन् । मुख्य सडक क्षेत्रलगायत हसनपुर, रातो पुल, विशालनगर लगायतका क्षेत्र डुबानमा परेको छ । बजार क्षेत्र डुबानमा परेपछि स्थानीय चैतन्य पाठशाला लगायतका विद्यालयले आज बिदा दिएका छन् । धनगढीमा आइतबार रातिदेखि भारी वर्षा भइरहेकोले छ…