७ आश्विन २०८३, बुधबार | September 23, 2026

भारी वर्षा हुँदा धनगढीको अधिकांश भाग जलमग्न



धनगढी । भारी वर्षा हुँदा धनगढीको अधिकांश भाग जलमग्न भएको छ ।

धनगढी उपमहानगरपालिका-८ का अधिकांश घरहरु डुबानमा परेका छन् । मुख्य सडक क्षेत्रलगायत हसनपुर, रातो पुल, विशालनगर लगायतका क्षेत्र डुबानमा परेको छ ।

बजार क्षेत्र डुबानमा परेपछि स्थानीय चैतन्य पाठशाला लगायतका विद्यालयले आज बिदा दिएका छन् ।

धनगढीमा आइतबार रातिदेखि भारी वर्षा भइरहेकोले छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ११ : १४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई