काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको सरकार विरुद्ध कटाक्ष गर्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यसपटक भने उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई प्रश्न गरेका छन् । अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने लगायतका काम कहिले गर्ने ? भन्दै उनले शहरी विकास मन्त्री प्रकाशमान…