२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

बाँकेको कोहलपुर र खजुराबाट श्रीमान श्रीमतीसहित लागुऔषध कारोबारेहरु पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले बाँकेको कोहलपुर र खजुराबाट लागु औषधका कारोबारेहरुलाई पक्राउ गरेको छ । प्रहरी पक्राउ गरेका कारोबारेमा एकाघरका श्रीमान श्रीमती समेत रहेका छन् । प्रहरीका अनुसार कोहलपुर नगरपालिका–११ बाट अवैध लागुऔषध ब्राउनसुगर सहित श्रीमान श्रीमती पक्राउ परेका हुन् । ६ ग्राम ३५० मिलिग्राम र नगद ८९ हजार ९ सय रुपैयाँसहित पक्राउ पर्नेहरूमा कोहलपुर–११…