२५ चैत्र २०८२, बुधबार | April 8, 2026

कसैले संसद् अवरोध गर्नु हुँदैन, सहमतिबाटै समस्याको हल गरौं : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले कुनै पनि बहानामा संसद् बैठक अवरोध गर्नु नहुने र कुनै पनि समस्याको समाधान सहमतिबाटै गर्न सकिने बताएका छन् । अठारौँ गणतन्त्र दिवसका अवसरमा राससले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उहाँले जनताका आवाज मुखरित गर्ने थलोलाई कसैले पनि…