२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

भदौ २३-२४ का घटनाबारे देउवा र प्रचण्डलाई जाँचबुझ आयोगको पत्र

काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्राचार गरेको छ । ती दुई दिनका घटनाबारे जानकारी लिन आयोगले पत्र पठाएको हो । आयोगले बयान दिन उपस्थित हुन नसके लिखित जवाफ पठाएपनि हुने सुविधा दिएको…