१५ पुस २०८२, मंगलबार | December 30, 2025

इपिजी प्रतिवेदन नेपाल एक्लैले बुझ्न मिल्दैन्, कालापानी जाने योजना छैन : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले मात्रै एकतर्फी इपिजी प्रतिवेदन बुझ्र नमिल्ने बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिदैँ उनले पहिला भारतले बुझे पछि मात्रै नेपालले बुझ्ने जनाएका हुन् । ‘इपिजीको प्रतिबेदनमा नै पहिला भारतले बुझ्ने, त्यसपछि नेपालले बुझ्ने भनेर उल्लेख गरिएकाले पहिला नेपालले बुझ्न मिल्दैन्,’ उनले भने, ‘त्यसमाथि कुटनीति जस्तो…