२६ असार २०८३, शुक्रबार | July 10, 2026

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरुद्ध माइतीघरमा ‘जेनजी’को प्रदर्शन (तस्वीरसहित)

काठमाडौं । राजधानीको माइतीघर मण्डलामा जेनजी पुस्ताले विरोध प्रदर्शन सुरु गरेका छन्। सरकारले भदौ १९ गतेदेखि २६ वटा सामाजिक सञ्जाल नेपालमा निष्क्रिय गर्ने निर्णय गरेपछि सामाजिक सञ्जालमै सक्रिय जेनजी पुस्ता विरोध प्रदर्शनमा उत्रिएको हो । उनीहरुले भ्रष्टाचार, नातावाद, कृपावाद र युवाको पलायनलगायत कारणप्रति तिब्र असन्तोष प्रकट गरेका छन् । सोमबार बिहानैदेखि माइतीघर मण्डलामा भेला भएका…