लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लमजुङ भ्रमणका क्रममा शहीद परिवारसँग भेटघाट गरेका छन् । मध्यपहाडी लोकमार्ग अभियानको क्रममा अध्यक्ष प्रचण्डले जनयुद्धका शहीद राममणी भट्टराईको घरमा पुगेर परिवारसँग भेटघाट गरेका हुन्। उनले भट्टराईको तस्वीरमा माल्यार्पण गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरे । त्यसपछि प्रचण्ड नेतृत्वको टोलीले श्री ईशानेश्वर माध्यमिक…