७ पुस २०८२, सोमबार | December 22, 2025

समाज कल्याण परिषद्को बेथिति हटाएका भट्टलाई सरकारले गर्यो पुर्ननियुक्ती

काठमाडौ । सरकारले समाज कल्याण परिषद्को सदस्य सचिवमा मनोज भट्टलाई नियुक्त गरेको छ । मन्त्रीपरिषद् बैठकले भट्टलाई सदस्य सचिवमा नियुक्त गरेको हो । यसअघि उनी २०७८ मा परिषद्को सदस्य सचिवमा नियुक्त भएका थिए । विगतमा चरम बेथितिको अड्डा रहेको परिषद्मा भट्टले समाज कल्याणमा नियुक्त भएदेखी राम्रा काम भएका छन् । उनले आइएनजिओ र एनजिओ मार्फत…