२५ चैत्र २०८२, बुधबार | April 9, 2026

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

म्याग्दी । कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थलमा रहेको म्याग्दीको सदरमुकाम बेनीमा चक्रपथ ९रिङरोड० स्तरोन्नतिको काम पूरा भएपछि बजार सुरक्षित हुनुका साथ सुन्दर देखिएको छ । नदी कटानबाट सुरक्षित राख्न निर्माण गरिएको तटबन्धमाथि ‘आरसिसी’ ढलान गरी चक्रपथ बनाएपछि नदी तटमा रहेको बेनीबजार सुरक्षित हुनुका साथ चिटिक्क देखिएको छ । नेपाल सरकारको देशभर १० वटा नमूना नगरपालिका…