नेपालगञ्ज । बाँकेका दुई पालिकाबाहेक छ स्थानीय तहमा सुकुमबासी समस्या समाधान आयोगले लगत सङ्कलन सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाबाहेक, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, वैजनाथ गाउँपालिका र नरैनापुर गाउँपालिकाका जग्गा नापजाँचका लागि लगत सङ्कलन सुरु भएको यहाँस्थित सुकुमबासी समस्या समाधान आयोगले जनाएको छ । आयोगका बाँके अध्यक्ष घननाथ…