१७ पुस २०८२, बिहिबार | January 1, 2026

काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा वर्षा

काठमाडौँ । मधेस प्रदेशबाहेक देशका अधिकांश भु-भागमा आज वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज पश्चिम क्षेत्रमा ६६ मिलिमिटरसम्म वर्षा भएको छ । उनले यो रेकर्डलाई भारी वर्षाका रुपमा लिइने गरिएको जानकारी दिए । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा वर्षा…