काठमाडौं । शिक्षामन्त्री महावीर पुनले देशमा अत्यधिक दल दर्ता गर्ने प्रतिस्पर्धा बढ्दै गएपछि पुरानै भ्रष्ट र जालझेल गर्ने नेताहरू पुनः सत्तामा फर्कने सम्भावनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। पुनको भनाइमा, निर्वाचन आयोगमा दर्ता भएका १२३ दलसँगै थप ३२ दल दर्ता प्रक्रियामा हुनु नै राजनीतिक विभाजनको चरम रूप हो। उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “फुटेर…