१७ पुस २०८२, बिहिबार | January 2, 2026

भारतको नयाँ दिल्ली रेल्वे स्टेशनमा भागदौड; १८ जनाको मृत्यु, कैयौं घाइते

नयाँदिल्ली । भारतको राजधानी दिल्लीस्थित नयाँ दिल्ली रेल्वे स्टेशनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको छ । घटनामा कैयौं मानिस घाइते भएका छन् । शनिवार राति भएको भागदौडमा कम्तीमा १८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यम द हिन्दुले जनाएको छ । लोक नायक जयप्रकाश (एलएनजेपी) अस्पतालका प्रमुख आकस्मिक चिकित्सा अधिकृतका अनुसार अन्य ११ जना घाइते भएका…