२९ असार २०८३, सोमबार | July 13, 2026

सुदूरपश्चिमको राजधानी अन्यत्र सार्ने षडयन्त्र भएको एकीकृत समाजवादीको आरोप

कैलाली । नेकपा(एकीकृत समाजवादी) गोदावरी नगर र चुरे गाउँपालिका संगठनले  गोदावरी राजधानीका लागि प्रस्तावित जग्गा भोगाधिकार दिन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल मार्फत सुदूरपश्चिम प्रदेशको राजधानी तोकीएकै ठाउँमा जग्गा भोगाधिकारको निर्णय गरिदिन ध्यानाकर्षण पत्र बुझाएको नेकपा(एकीकृत समाजवादी) चुरे गाउँकमिटी इन्चार्ज सुरेन्द्र खडायतले जानकारी…