२९ चैत्र २०८२, आइतबार | April 12, 2026

प्रताप शमशेरद्वारा निर्मित ऐतिहासिक धाराको जिर्णोद्धार

तानसेन । जनरल प्रतापशमशेर राणा (सानुराजा) द्वारा निर्मित ऐतिहासिक धाराको जीर्णोद्धार गरिएको छ । यहाँको तानसेन नगरपालिका–२ असनटोलमा रहेको धाराको जिर्णोद्धार गरिएको हो । राणाले तत्कालीन समयमा तानसेनका घरघरमा खानेपानीको धारा भए पनि बाटो हिँड्ने बटुवा, विद्यार्थी तथा सर्वसाधारणको सहजताका लागि सार्वजनिक धारा निर्माण गरेका थिए । लामो समयसम्म उक्त धारा जीर्ण हुँदा प्रयोगमा आउन…