१८ पुस २०८२, शुक्रबार | January 2, 2026

जापान पठाइदिने भन्दै १ करोड २३ लाख ठगी गर्ने युवती बाँकेबाट पक्राउ

नेपालगन्ज । जापान पठाईदिने भन्दै बिभिन्न ब्यक्तिहरुबाट करोड बढी उठाएर सम्पर्कबिहीन भएकी बाँकेकी एक युवतीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । बैदेशिक रोजगारीमा जापान पठाइदिने भन्दै प्रतिब्क्ति १४र१५ लाखको दरले करोड बढी रकम उठाएर फरार भएकी बांके बैजनाथ गाउंपालिका वडा नम्बर ५ कि २३ वर्षीया तिर्सना बाठामगरलाई बाँके प्रहरीले पक्राउ गरेको हो । विभिन्न मितिमा…