३ माघ २०८२, शनिबार | January 17, 2026

माओवादी केन्द्रको तराई-मधेश जागरण अभियान आजबाट

काठमाडौं । नेकपा माओवादी केन्द्रले आजबाट हुलाकी मार्ग र पूर्वपश्चिम राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान सुरु गर्दैछ । अभियानमा सहभागी हुन अध्यक्ष प्रचण्डसहितका वरिष्ठ नेताहरु झापा पुगेका छन् । झापाको केचनाकवलबाट सुरु हुने यो अभियान चैत ७ गते कञ्चनपुर पुगेर समापन हुनेछ । माओवादीले प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा गर्न, सुशासन, सामाजिक न्याय…