२९ असार २०८३, सोमबार | July 13, 2026

१५ बुँदे लुम्बिनी घोषणा पत्रसहित अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न

लुम्बिनी । दीगो विकासका लागि बौद्ध शिक्षा र कुटनीति विषयक लुम्बिनीमा जारी दुई अन्तर्राष्ट्रिय गोष्ठी १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र साउथ एसिया फाउन्डेसन, भारतीय राजदुतावासको सहकार्यमा भएको गोष्ठीमा नेपाल र भारतका कुटनीतिज्ञ, विश्वविद्यालयका पदाधिकारी तथा बौद्ध विद्वानहरुको सहभागिता रहेको थियो । गोष्ठीले बौद्ध दर्शनमा आधारित रही…