काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग फोन सम्वाद गर्न पनि डराउनुपर्ने भएको जनाएका छन् । आफुले पुनसँग गरेका अनौपचारिक संवादलाई ‘याचना’ रूपमा व्याख्या गर्दै सार्वजनिक गरेको भन्दै महासचिव पोखरेलले अब कुरा गर्न डराउनुपर्ने अवस्था आएको प्रतिक्रिया दिएका हुन् । अध्यादेशबारे सहयोग गर्न भन्दै पोखरेलले पुनसँग फोन सम्वाद गरेका थिए ।…