३ माघ २०८२, शनिबार | January 17, 2026

क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो

टोरन्टो । क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टिएको छ । बिबिसीका अनुसार विमान पल्टिदाँ तीन जना गम्भीर घाइते भएका छन् । क्यानडाको टोरन्टो पियरसन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्ने क्रममा पल्टिदा तीन जना गम्भीर घाइते भएका हुन् । विमानस्थलका अधिकारीलाई उद्धृत गर्दै प्रकाशित समाचार अनुसार घाइते तीन जनाको अवस्था गम्भीर छ । घाइते एक…