७ पुस २०८२, सोमबार | December 22, 2025

काठमाडौं उपत्यकाका नदीलाई सफा बनाएमा मात्र शहर सफा हुने : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बागमती नदी करिडोरमा देखिएको ढल व्यवस्थापन र सडक स्तरोन्नतिको समस्या तत्काल समाधान गरिने बताएका छन् । शनिबार काठमाडौंको पूर्वी क्षेत्रस्थित बागमती नदी करिडोर क्षेत्रको फोहारमैला व्यवस्थापन र सडक मर्मत सम्भार बारे स्थलगत निरीक्षणमा पुगेका मन्त्री घिसिङले काठमाडौं उपत्यकाका नदी…