नेपालगन्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँकेको सातौँ अधिवेशनबाट अशोक थापाको नेतृत्वमा ११ सदस्सीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार नेपालगन्जमा सम्पन्न भएको जिल्लाको सातौँ अधिवेशनबाट थापा अध्यक्षतामा सर्वसम्मत रुपमा कार्यसमिति निर्वाचित भएका हुन् । थापाको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको प्रमुख निर्वाचन अधिकृत पूर्णलाल चुकेले जानकारी दिए ।…