१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

आजको मौसम : देशभरको मौसममा बदली, केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना

काठमाडौं । अहिले नेपालको पूर्वी भागबाट मनसुनी वायुको प्रवेश भैसकेको छ भने पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव पनि कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १ र सुदुर पश्चिम प्रदेशका तराई क्षेत्रमा र देशभरका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १ र प्रदेश २ मा…