६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

भन्सार कडाईको माग गर्ने ब्यापारी आफै मगाउँछन् बिना भन्सारको सामान

बुटवल । नेपाल भारत सीमाको भैरहवा भन्सार कार्यालयको मुल ढोकामा सर्वसाधारणले भारतबाट ल्याउने हरेक १ सय रुपैयाँ बढीको सामानको भन्सार तिर्न अनिवार्य गरिएपनि अन्य नाकाहरुबाट अबैध सामान भित्रिने क्रम भने रोकिएको छैन । भन्सारको मुल ढोमा कडाई गरेपनि अन्य सीमानाकाको बेवास्ता गरिएपछि हरेक दिन लाखौंको सामान बिना भन्सार भित्रिने गरेको छ । त्यसरी भारतबाट भन्सार…