बुटवल । नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धि ल्याएको विधेयक वाक स्वतन्त्रता विरुद्ध नभएको स्पष्ट पारेका छन् । पौडेलले नियमन र नियन्त्रण फरक विषय भएको बताउँदै विधेयकमा वाक स्वतन्त्रतालाई नियन्त्रण नभई नियमन मात्रै गर्ने विषय समेटिएको उल्लेख गरे । धेरै राजनीतिक आन्दोलन र संघर्षबाट दलहरु अहिलको अवस्थामा आएको…