३१ असार २०८३, बुधबार | July 15, 2026

अध्यक्ष नेपालको बारेमा टीकाटिप्पणी नगर्न नेताहरुलाई एकीकृत समाजवादीको निर्देशन

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले अध्य‍क माधवकुमार नेपालका बारेमा टीकाटिप्पणी नगर्न निर्देशन गरेको छ । पतञ्जली प्रकरणमा विशेष अदालतवाट ३५ लाख धरौंटीमा छुटेमा नेता नेपालका बारेमा पार्टी भित्रवाटै टीकाटिप्पणी हुन थााले पछि यो निर्देशन जारी भएको हो। पार्टी अध्यक्ष कमरेड माधव कुमार नेपालमाथि अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका सम्बन्धमा असार २२ गते प्रेस…