४ माघ २०८२, आइतबार | January 19, 2026

जनतालाई प्रचण्डको अपिल : ‘हामी गल्ती सच्याउछौं, ८४ मा बहुमत दिनुहोस् ‘

दाङ। नेकपा (माओवादी केन्द्)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गरेेेेेेकाछन् । माओवादी केन्द्रले तुलसीपुर नगरकमिटिले तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । अध्यक्ष प्रचण्डले भने -'यो पटक म दशभर अपिल र अनुरोध गर्न म देशव्यापी अभियानमा…