९ बैशाख २०८३, बुधबार | April 22, 2026

पार्किन्सन रोगको प्रारम्भिक लक्षण पत्ता लगाउने विधिको विकास

जेरुसेलम। इजरायली अन्वेषकहरूले पार्किन्सन रोगको लक्षण देखिनु भन्दा धेरै अघि पत्ता लगाउन नयाँ आरएनए आधारित रगत परीक्षण विकास गरेका छन् । जेरुसेलम स्थित हिब्रू विश्वविद्यालय (एचयू)ले यो जानकारी दिएको हो । पार्किन्सनको प्रायः मस्तिष्कमा महत्त्वपूर्ण क्षति भए पछि मात्र निदान गरिने गरिन्छ तर त्यो बेलासम्म जब धेरै सान्दर्भिक न्यूरोन्सहरू पहिले नै हराइसकेका हुन्छन् । तर,…