५ माघ २०८२, सोमबार | January 19, 2026

तराई मधेस केन्द्रित दलबीच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरू

काठमाडौं । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरू भएको छ । संघीय संसदमा प्रतिनिधित्व गर्नेदेखि संसद बाहिर रहेका तराइ मधेस केन्द्रित दलले मोर्चा गठनका लागि प्रारम्भिक छलफल सुरू गरेका हुन । जसअनुसार मोर्चा गठनका बारेमा छलफल गर्नका लागि अहिले बैठक बसिरहेको छ । सो बैठकमा हृदयेश त्रिपाठी, शिवजीराय यादव, केशव झा,…