३१ असार २०८३, बुधबार | July 16, 2026

राजा श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन

काठमाडौं । ललितपुरको मंगलबजारस्थीत पाटन दरबार क्षेत्रमा श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन गरिएको छ । नेवार परम्परा अनुसार वर्षको सबैभन्दा लामो दिन बुधबार ज्येष्ठ शुक्ल पूर्णिमा (ज्यापुन्हि)का अवसरमा मल्ल राजा श्रीनिवास मल्लको सिंहासन प्रदर्शनमा राखिएको हो । हरेक वर्षको जेष्ठ शुक्ल पूर्णिमा अर्थात् ज्याः पूह्नीका दिन मङ्गलबजारमा श्रीनिवास मल्लको सिंहासन प्रदर्शन गर्ने गरिएको कार्तिक…