बुटवल । पार्किंङ स्थलको अभावमा हरेकदिन अस्तव्यस्त हुने गरेको बुटवलको मुख्य बजार क्षेत्रमा पार्किङ ब्यवस्थापनको कार्य सुरु गरिएको छ । ट्राफिक चोक देखि उत्तरतर्फ बन्द रहेको पुरानो बुटवल चलचित्र मन्दिरमा पार्किङ स्थल बनाउने गरी पार्किङ ब्यवस्थापनको कार्य सुरु भएको हो । आज एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले ट्राफिक प्रहरीलाई पार्किङ ब्यवस्थापन सम्बन्धि…