२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

रुपन्देहीका विद्यालयहरु आजदेखि सञ्चालन

बुटवल । जेनजी आन्दोलनका कारण बन्द भएका रुपन्देहीका विद्यालय आजदेखि नियमित रूपमा सञ्चालन हुने भएका छन् । आन्दोलन सामान्य बन्दै गएपछि विद्यालय सञ्चालनमा आउने निर्णय भएको हो । शनिबार जारी गरिएको संयुक्त विज्ञप्तिमा प्याव्सन रुपन्देहीका अध्यक्ष दिपक खनाल, नेशनल प्याव्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडे र हिसान रुपन्देहीका अध्यक्ष कृष्णबहादुर न्यौपानले विद्यालय आजदेखि सञ्चालन हुने जनाएका…