६ माघ २०८२, मंगलबार | January 20, 2026

तरूण दलको भेला अन्तिम समयमा स्थगित

काठमाडौं । नेपाल तरुण दलको पूर्वनिर्धारित भेला स्थगित भएको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको पुर्व निर्धारित भेला अन्तिम समयमा आएर स्थगित भएको हो । केन्द्रीय कार्यालयका मुख्यसचिव ठान प्रसाद पोखरेलले एक सूचनामार्फत भेला स्थगित भएको जानकारी दिएका छन । तयारी नपुगेको भन्दै भेला स्थगित गरिएको जनाइएको छ । यसअघि तरुण दलले पुस…