काठमाडौं । आज पाँचवटा संसदीय समितिको बैठक बस्ने भएको छ। प्रतिनिधि सभातर्फका दुई र राष्ट्रियसभाअन्तर्गतका तीन संसदीय समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ। महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा संघीय निजामति सेवाको गठन, सञ्चालन र…