२९ पुस २०८२, मंगलबार | January 13, 2026

प्रधानमन्त्रीको आगमनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपालबाट चीन जाँदा २५ मनिेट बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिउ विमानस्थल चीनबाट काठमाडौं अवतरण हुँदा आधा घण्टा बन्द भएको छ । यही मंसिर १७ गते चीन भ्रमण गएका प्रधानमन्त्री ओली आज काठमाडौं फर्किनेबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिएको हो । यसअघि चीन भ्रमण जाँदा २५ मिनेट विमानस्थल बन्द…