२८ पुस २०८२, सोमबार | January 12, 2026

नियमित अन्तर्राष्ट्रिय हवाइ उडानका लागि मुख्यमन्त्री आचार्यको संघ सरकारसँग ३ माग

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलमा नियमित हवाई उडानका लागि भिसा स्वीकृति, श्रम स्वीकृति, स्वास्थ्य परिक्षणको काम यहीँबाट गर्नेगरी प्रदेश सरकारले पहल लिएको बताएका छन् । गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन, लगानी र सम्भावना बिषयक छलफल कार्यक्रमलाई भैरहवामा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय उडानले बुटवल भैरहवामा मात्र नभई सिंगो लुम्बिनी प्रदेशमा…