१२ बैशाख २०८३, शनिबार | April 26, 2026

शान्दार म:म पसल ग्यास सिलिन्डर विस्फोटका अर्का घाइतेको पनि मृत्यु

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा भएको ग्यास सिलिन्डर विस्फोटको घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा रहेका घाइते थप एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भएका २५ वर्षीय छिरिङ लामा छन्। उनको गएराति ११४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ…