नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाले पालिकास्तरको नगर प्रहरी संगठन निर्माण गरि परिचालन गरेको छ । ‘स्थानीय सरकार सञ्चानल ऐन २०७४’ अनुसार गाउँसभाद्धारा नगर प्रहरी परिचालन कार्यबिधि पारित भएसँगै गाउँपालिकाले नगर प्रहरी परिचालन गरेको हो । स्थानीय तह अन्र्तगत विभिन्न सार्वजनिक सम्पत्तीको सरक्षण, गाउँ बस्तीको व्यवस्थापन तथा शान्ति सुरक्षा, नदीजन्य पदार्थको अबैध उत्खननको नियन्त्रण, दैबी प्रकोप…