८ पुस २०८२, मंगलबार | December 23, 2025

भारतले रच्यो इतिहास : पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि हात पार्‍यो

काठमाडौं । भारतीय महिला क्रिकेट टोलीले ऐतिहासिक उपलब्धि हासिल गर्दै पहिलो पटक महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । मुम्बईस्थित डिवाई पाटिल स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै नयाँ इतिहास रचेको हो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २९८ रनको चुनौतीपूर्ण…