१४ बैशाख २०८३, सोमबार | April 27, 2026

बुटवलमा आज नेपाल डेरी एसोसियसनको २६ औं साधारणसभा हुने

बुटवल । नेपाल डेरी एसोसियसनको २६ औं साधारणसभा तथा स्थापना दिवस २०८१ आज बुटवलमा हुने भएको छ ।साधारणसभामा देशभरका २ सय बढी डेरी उद्योगका प्रतिनिधिहरु सहभागी हुने आयोजकले जनाएको छ । डेरी एसोसिएसन लुम्बिनी प्रदेशको आतिथ्यतामा हुने कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट उद्योगीहरुलाई सम्मान, उत्कृष्ट कृषक सम्मान, युवा व्यवसायीलाई सम्मान तथा कृषि पत्रकारिता पुरस्कार समेत प्रदान…