११ माघ २०८२, आइतबार | January 25, 2026

के रतन टाटाको मृत शरिर गिद्दलाइ खुवाउन लागिएको हो ?

मुम्बई । बरिष्ठ व्यापारी रतन टाटाको बुधबार राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको छ । उनको आज दिउँसो ४ बजे मुम्बईको वर्लीमा अन्तिम संस्कार गरिने छ । रतन टाटा पारसी समुदायका थिए तर अझै पनि उनको अन्तिम संस्कार पारसी धर्म संस्कार अनुसार गरिने हो कि हिन्दू संस्कार अनुसार गरिने हो ? यसमा मानिसहरुको कौतुहलता…