७ श्रावण २०८३, बिहिबार | July 23, 2026

विश्वका १९ वटा हिमनदी क्षेत्रमा उल्लेख्य क्षति, ४५० अर्ब टन ग्लेसियर नष्ट

काठमाडौं। संयुक्त राष्ट्रसंघले लगातार तेस्रो वर्ष २०२४ मा विश्वका १९ वटा हिमनदी क्षेत्रमा उल्लेख्य क्षति भएको जानकारी दिएको छ । संयुक्त राष्ट्र संघले यसपछि यो पनि चेतावनी दिएको छ कि हिमनदीहरू बचाउनु अब हाम्रो लागि बाँच्ने कुरा हुन पुगेको छ । संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन अन्तर्गतको मौसम, जलवायु र पानी एजेन्सीले विश्व हिमनदी…