काठमाडौँ । सत्ता गठबन्धनका मुख्य ठुलादल कांग्रेस र एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने बारे सहमति गरिरहँदा नेकपा एमालेका प्रभावशाली नेता एवं सांसद गोकुल वास्कोटाले उपसभामुख हटाउने काम सरकारको नभएर संसदको भएको बताएका छन् । एमालेका सांसद बास्कोटाले प्रतिनिधि सभाको बैठकमा बोल्दै उपसभामुखलाई हटाउने नहटाउने विषय सरकारको भन्दा संसदको विषय भएको बताएका हुन् । उनले…