१६ बैशाख २०८३, बुधबार | April 29, 2026

बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर

नेपालगन्ज । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले यसवर्ष बाँकेका तीन वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत कार्य गरेको भन्दै मुद्दा दायर भएको हो । नेपालगन्ज उपमहानगरपालिका–१५ स्थित डिउ ड्रिप ड्रिङिङ वाटर उद्योग निरीक्षणका क्रममा उद्योगले पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४ विपरीत…