१६ बैशाख २०८३, बुधबार | April 30, 2026

बाढीले क्षतिग्रस्त कमलादीस्थित टुकुचा कलभर्ट पुनःनिर्माण

काठमाडौं । काठमाडौंको कमलादीस्थित इच्छुमती (टुकुचा) खोलामा क्षतिग्रस्त बनेको ‘कलभर्ट’ निर्माण सम्पन्न भएको छ । एघार मिटर उक्त कलभर्ट भत्किँदा सङ्घीय राजधानी काठमाडौंको व्यस्त कमलादी क्षेत्रमा सवारी आवागमनमा समेत समस्या भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कलभर्टको आज शुभारम्भ गरेका छन् । व्यस्त सडक भएकै कारण सडक विभागले तीव्रताका…