बुटवल । बुटवलमा छाडा चौपाया नियन्त्रणको अनेकन उपाय गरिएपनि सडकमा साँढे आतंक रोकिएको छैन । उपमहानगरका प्रमुख स्थानबाट अभियान नै चलाएर छाडा चौपाया शिवनगरको गौशालामा पुर्याइएपनि नगर भित्र छाडा चौपाया थपिने क्रम रोकिएको छैन । बुटवलमा पछिल्लो घटनाकारुपमा सांढेको आक्रमणमा परि एक महिलाको ज्यान गएको छ । साँढेको जुढाईमा परेर गम्भीर घाइते भएकी गुल्मीकी ४५…